Saturday, February 27

डल्ले खुर्सानी खानुको फाइदाहरु

January 23, 2021 83

हामिले खाने दैनिक खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । साथै हाम्रो जिब्रोको स्वाद बढाउन पनि खुर्सानीको प्रयोग गर्ने गर्दछौं ।

त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्‍याउछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् ।

> थकाइ मेटाउन पनि सहयोग गर्दछ ।> विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।> हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।> पिसाबको विरामीलाई लाभदायक छ ।> रगतमा चिनीको मात्रा घटाउछ ।> मोटोपन घटाउछ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

प्रतिकृया दिनुहोस्