Sunday, May 16

बिहेपछि नायिका आँचल शर्माको ‘बोल्ड’ लुक्स [भिडियाे]

January 23, 2021 158

नेपाली चर्चित लोकप्रिय नायिका हुन् आँचल शर्मा । उनकाे प्रेमिदेखि बिवाहसम्म निकै चर्चा भयाे । यी नायिकाले डा. उदिप श्रेष्ठसँग बिहे गरेकि हुन् । विबाहमा हेलिकप्टर चढेर आउँदा सबै मिडियाले उनको हेलकप्टर दृश्य कैद गरे । उनी झनै चर्चामा आइन् ।

उनका कैयन फ्यानले सोचेका थिए आँचल पल शाहकी प्रेमीका हुन् भन्ने । तर आँचलले पल एउटा मिल्ने साथी मात्रै भएको भन्दै प्रेमी डा उदिप श्रेष्ठसँग धमाका मच्चाउँदै विबाह गरिन् ।

आँचलले हालै एक टेलिभिजनमा अन्तर्वार्ता दिन जाँदा उनले लगाएको लुगाले धेरैको ध्यान खिचेको छ । रातो रङको कटिङवाला गाउन लगाएर उनी वर्षा शिवाकोटीसँगै सोमा देखिएको भिडियो अहिले करिब ८ लाखले हेरेका छन् । तर विबाहपछि भने नायिका अाँचल निकै कम अन्तरवार्ता दिन थालेकी छन् । उक्त शो मा जाँदाको तस्बिर उनले यसअघि सामाजिक संजालमा समेत शेयर गरेकी थिइन् ।

बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चने गरेकोमा आँचलले भने आँफु झनै मेन्टेन गर्दै आफ्नो ‘बोल्ड’ रुप दर्शकलाई देखाउन सफल छिन् र उनले केहिसमय अघि बिहे पछि बाेल्ड कपडा वा जस्ताे सुकै कपडा लगाउदा काेहि कसैले केहि भन्लान् भन्ने ड-र हुदैन समेत भनेकि थिइन् ।

प्रतिकृया दिनुहोस्