Thursday, March 4

१९ वर्षीय युवतीमा दुईवटा यौ’नी, डाक्टर नै चकित

January 22, 2021 144

कृतिले अनौठोअनौठो चिजको रचना गरिदिएको हुन्छ । विभिन्न प्रकारका स्वरुप दिएर । एकै चिज भित्र पनि फरक गुण र विशेषता थपिदिएपछि अझ अनौठो लाग्ने गर्छ । त्यस्तै अनौठो स्वरुप दिएको छ बेलायतकि एक किशोरीलाई । सुन्दा आश्चर्य लाग्न सक्छ तर एउटा युवतीसँग दुईओटा यौ’नी रहेको तथ्य सार्वजनिक भएको छ ।

चकित हुने गरी बेलायतमा एक कि’शोरीको दुईवटा यो नी भेटिएको हो । बेलायत गिलिङघाम केन्टस्थित १९ वर्षीया कि’शोरी मोली रोज टेलरमा म’हिनावारी स’मस्या थियो। म’हिनावारीमा स’मस्या भएपछि उनी अ’स्पताल गएकी थिइन् । डाक्टरले उपचारको क्रममा मोलीको दुईवटा यो’नी भएको पत्ता लगाएको हो ।

९ वर्षको हुँदादेखि उनले म’हिनावारी निकै पी’डादायी भएको बताउँदै आएकी थिइन् । चिकि’त्सकले भने यस घ’टनालाई अ’नौठो भनेका छन् । उनीहरुका अनुसार मोली युटेरस डिडेल्फीबाट पी’डित छन् । डाक्टरहरू उनमा वास्तवमै दुईवटा यो’नी, ग’र्भ र ग’र्भाशयहरू छन् भनी पत्ता लगाउँदा छ’क्क परेका थिए ।

प्रतिकृया दिनुहोस्