Monday, June 14

प्रेममा वि’छोड भए पी’डा भुल्न यी ५ काम गर्नुस्

January 22, 2021 89

प्रेममा वि’छोड भएपछि अधिकांश युवायुवती उ’दासीन हुने गर्दछन् । हुन त प्रेमवियो’गको अवस्थामा को नै खुसी हुन सक्छ र ? केटा होस् या केटी दुबैका लागि ब्रे’कअप नमिठो र उ’दासलाग्दो हुन्छ ।

वि’छोडको पी’डालाई सहन नसकी कतिपयले आ’त्मह’त्यासम्म गर्ने गरेका घ’टना पनि हामीले सुन्दै आएका छौं । आफ्नो संवेगात्मक अवस्थालाई नियन्त्रण गर्न नसक्दा यस्ता घ’टनाहरु हुने गर्दछन् । तर हरेक अवस्थामा संवे’गात्मक नियन्त्रण गर्न सक्नु नै बुद्धिमानी हुने गर्दछ ।ब्रे’कअपपछि पनि खुसी रहन यी कुराहरुहरुको अनुशरण गर्नुपर्ने हुन्छ–

साथीहरुलाई पर्याप्त समय दिनुस् जसले तपाई आफ्नो खाली समयमा पूर्वप्रेमीसँगका विगतका क्षणहरु भुल्न सक्नुहुन्छ ।
सामाजिक सञ्जालमा साथी समूह (फ्र्याण्ड सर्कल) बढाउनुहोस् जसले नयाँ मान्छेसँग तपाईको सम्बन्ध बढ्दै जाओस् ।

मनमा पूर्वप्रेमीका लागि जतिपनि रि’स छ, त्यो सबै साथीहरुलाई बताइदिनुहोस् जसले गर्दा तपाई मन हल्का बनोस् ।
आफूलाई खुसी मिल्ने काममा मन लगाउनुहोस् ।

रमणीय ठाउँको भ्रमण गर्नुहोस् जसले गर्दा तपाईको त’नाव कम हुनेछ र मन प्रसन्न रहनेछ ।

प्रतिकृया दिनुहोस्