Tuesday, April 13

जाँदाजाँदै रवीले भने :अन्तिम रिपोर्टनै हटाईयो, देशको लागी प्रधानमन्त्री बन्न तयार छु (भिडियो)

January 22, 2021 110

५ सेप्टेम्बर सन् १९७४ मा भक्त’पुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरिशरण लामिछाने रेडियो नेपालका समाचा’रवाचक हुनुले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । तर, उनी देश’भित्र लामो समय बसेनन् ।

मिडियामा का म गरिसकेका उनी मि’डियामै काम गर्नेगरी स्वदेश फर्किए । गिनिज बुकमा नाम लेखाउने देखि जनताको समस्या उठाएर चर्चामा आए । चर्चासँग पटक पट’क विवा’दमा आएका उनी हिरासतसम्म पुगेर धरौटीमा रिहा भए । उनको आरोह र अवरोहले भरिएको जीवन यस्तो छः

रवि लामिछानेले आफ्नो प्रारम्भिक शिक्षा भृकु’टी माध्यमिक विद्यालय’बाट लिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभाशाली छात्रका रुपमा चिनिन्थे । वि’द्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जीवनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्याम्पस मा भर्ना भएका थिए ।

तर, आइएभन्दा माथि’को अध्ययन गर्न सकेनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरि’काको बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्था’पकको रूपमा काम गरे । बोल्न सिपालु र आकर्षक जीउडालका उनी त्यहाँ पनि नेपालीहरुमाझ लोकप्रीय थिए ।

रवि लामिछानेको व्यक्तिगत जीव’नका सुख दुःख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उन’ले आफ्नै स्कुल जीवनकी प्रेमि’का इशा लामिछा’नेसँग किशोरावस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जु हारी जस्तै पर्यो ।

सँगै जिउन कसम खा एको जोडीले २५ वर्षको वैवा’हिक जीवन अन्त गर्नुमा एक अर्का’लाई दोषी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् । रविसँग अमेरिकाको ग्रीन’कार्ड भएको विषय बाहिर समेत आएको थियो । तर, उनले पछि ग्रीनकार्ड त्यागेको घोषणा गरे । उनी सन् २००७ देखि २०१७ सम्म’ अमेरि”की नागरिक रहेको तथ्य भेटिन्छ । एक दशक अमेरिका बसाईँपछि फर्किएपनि उनले ग्रीनकार्ड छाडेका थिएनन् ।

यो विषय बाहिर आएपछि उनले ग्रीनकार्ड त्यागेको’ घोषणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए । रविको धेरै महि ‘लासँग नाम जो डियो । जसमध्ये लोकप्रीय नायिका करिश्मा मानन्धर पनि हुन् । करिश्मासँग उनी अमेरिकामा लिभिङ टुगेदर ब’सेको विषय समेत बा’हिर आयो । करिश्मालाई पत्रकारहरुले समेत यसबारे प्रश्न सोध्ने गर्थे । रवि लामिछाने हिरासतमा हुँदा उनको समर्थक’हरुलाई करिश्मा’ले भेडाको संज्ञा दिएर ट्वीट गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्