Thursday, March 4

यीनै हुन आज डोटीमा एउटा सानो गल्तीले दु’र्घटनामा परि ज्या’न गुमाउने प्रदिप घिमिरे

January 21, 2021 108

भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–२ गरुडीमा मोटरसाइकल दु’र्घटना हुँदा एक जना’को मृ’त्यु भएको छ।

डडेल्धुराबाट धनगढीतर्फ आइरहेको सुपप्र ००२००३ प ४९०२ नम्बरको मोटरसाइकलमा सवार डडेल्धुराको अमरगढी नगरपालिका–४ का अन्दाजी ३० वर्षीय प्रदिप घिमिरे’को मृ”त्यु भएको हो।

सोही मोटरसाइकलका चालक अमरगढी–४ कै अन्दाजी ३० वर्षीय नरेन्द्र घिमिरे भने घा’इते भएको ट्राफिक पोष्ट बुडरका प्रहरी सहायक निरीक्षक राजेन्द्र विष्टले बताए। घाइ’ते नरेन्द्रलाई उपचारका लागि धनगढी पठाइएको उनले बताए।

बिहीबार दिउँसो उक्त मोटरसाइकललाई धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से१ख १२४४ नम्बरको मिनीट्रकले ठ’क्कर दिँदा दु’र्घटना भएको प्रहरीले जनाएको छ। दिनेश खबरबाट ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्