Friday, June 18

लामो समय यौ’ न, स’ म्पर्क नगरे शरीरमा आउँछ यस्तो परिवर्तन

January 21, 2021 242

कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी यौ८ न सम्पर्क (से८ क्स) गर्न सक्दैनौं ।

यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शा८ रिरीक स८ म्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म यौ८ न सम्पर्क नराख्दा श८ रीरमा कस्तो परिवर्तन हुन्छ भनेर ?

यदि तपाईंले लामो समयसम्म यौ८ न स८ म्पर्क राख्नुभएको छैन भने तपाईंको शरीरमा धेरैखाले परिवर्तन आउन सक्छन् । तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय यौ८ न स८ म्पर्क नगर्दा भएको हो भनेर ।

यो आलेखमा लामो समययौ८ न स८ म्पर्क नगर्दा मानिसमा हुने शारिरीक तथा मानसिक परिवर्तनबारे उल्लेख गरिएको छ ।

सम्बन्धमा तितोपना

कुनै समय तपाईं आफ्नो पार्टन या जीवनसाथीसँग खुलेर बोल्न सकिरहनुभएको हुँदैन । कुनै कुरा भन्न चाहनुहुन्छ, तर भन्न सकिरहनुभएको हुँदैन । अर्थात् तपाईंहरु दुईजना बीच राम्रो सम्बन्ध छैन ।

यसको एक प्रमुख कारण लामो समय यौ८ न स८ म्पर्क नहुनु पनि हो । खासगरेर पति–पत्नीबीच यस्तो समस्या बढी देखिन्छ । लामो समय यौ८ न स८ म्पर्क नहुँदा पति–पत्नीको सम्बन्धमा नै असर पर्न सक्छ ।

कामेच्छामा परिवर्तन

लामो समयसम्म यौ८ न स८ म्पर्क नगर्दा तपाईंमा हुने अर्को परिवर्तन हो, कामेच्छासँग सम्बन्धित । लामो समयसँग यौ८ न स८ म्पर्क नगरेका व्यक्तिमध्ये कसैमा धेरै कामेच्छा (यौ८ न चाहना) जागृत हुन्छ भने कुनै व्यक्तिमा धेरै कम हुन्छ अर्थात् घटेर जान्छ ।

थकान महसूस

तपाईंलाई धेरै थकाइ लाग्छ भने यसको एक कारण लामो समयसम्म यौ८ न स८ म्पर्क नगर्नु पनि एक हुन सक्छ । अर्थात् नियमित यौ८ न स८ म्पर्क गर्ने व्यक्तिले लामो समयसम्म यौ८ न स८ म्पर्क गरेनन् भने यस्ता व्यक्तिमा मानसिक दवाव र थकान महसूस हुने संभावना बढेर जान्छ ।

निद्रा नलाग्ने समस्या

लामो समयसम्म यौ८ न स८ म्पर्क नगरेका व्यक्तिमा देखिने प्रमुख समस्यामध्ये एक हो, निद्रा नलाग्नु । यदि तपाईंले ला८ मो समयसम्म यौ८ न स८ म्पर्क गर्नुभएको छैन भने तपाईंलाई राति निद्रा नलाग्ने समस्या देखिन सक्छ ।

रोगप्रतिरोधात्मक क्षमतामा कमि

तपाईंलाई थाहा नहुन सक्छ कि, तपाईंको सामान्य रुघा–खोकी कहिलेकाहीँ यौ८ न स८ म्पर्क गर्दा नै ठीक हुन सक्छ । यौ८ न स८ म्पर्कले तपाईंलाई शारिरीकसँगै मानसिक रुपमा पनि सक्रिय बनाउँछ, यस्तो अवस्थामा तपाईंमा इम्युनिटी पावर (प्रतिरोधात्मक क्षमता) बढेर जान्छ । जसका कारण सामान्य खोले बिमारीबाट से८ क्स गर्दा पनि छुट्करा पाइन्छ ।

तर, तपाईंले लामो समयसम्म से८ क्स गर्नुभएको छैन भने तपाईंलाई सामान्य बिमारी (जस्तै रुघा–खोकी)बाट मुक्ति पाउन पनि औषधि लिनुपर्ने अवस्था आउन सक्छ ।

गो८ प्य अ८ ङ्गमा सं८ क्र मण

तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ कि, लामो समय यौ८ न स८ म्पर्क नगर्दा तपाईंको गो८ प्य अं८ ग (यौ८ नाङ्ग)मा सं८ क्रमण हुन्छ भनेर, तर एक रिसर्चले यसलाई प्रमाणित गरेको छ । लामो समयसम्म यौ८ न सम्पर्क नगर्नु भनको यौ८ नाङ्गको सक्रियता कम हुनु हो । सक्रिय हुन नपाएपछि यौ८ नाङ्ग कमजोर हुन्छ ।

एक रिसर्चका अनुसार लामो समयसम्म यौ८ न स८ म्पर्क नगर्ने महिलाको यौ८ नाङ्गको छाला कमजोर र पातलो हुन जान्छ । जसले गर्दा यौ८ नाङ्गमा सं८ क्रमण हुने खतरा पनि बढी हुन्छ ।

प्रतिकृया दिनुहोस्