January 21, 2021 82
सिरहाको सुखिपुर नगरपालिका ४पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोराजन्माएकी छन्।राज कुमार मोचीको छोरा उमेश कुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए ।
घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्मदिएकी हुन्।लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन्।बच्चा स्वथ्य रहेको स्थानिय बासीराम सिंहले दिए ।सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् ।राज कुमार मोचीको छोरा उमेशकुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए ।घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् ।
लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन् ।बच्चा स्वथ्य रहेको स्थानिय बासीराम सिंहले दिए ।****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’, *****
प्रतिकृया दिनुहोस्