Saturday, June 19

यौ’न चाहना बढाउँछ तारेको लसुनले

January 20, 2021 204

काठमाडौँ। काँचो लसुन सेवन गर्नु स्वास्थ्यका हिसावले निकै लाभदायिक रहेको प्रायःसबैलाई ज्ञात नै छ। डाइटिसियनहरूले पनि लसुनका अनेकौं गुणहरूका कारण खानामा दैनिक समावेश गर्न सल्लाह दिने गर्दछन्। तर, के तपाईंले कहिल्यै तारेको लसुन खानु भएको छ ? काँचो लसुन जतिकै तारेको लसुन स्वास्थ्यका निकै लाभदायक हुन्छा।

यसको दैनिकरुपमा सेवन गर्दा धेरै रोगहरु लाग्नबाट बचाउँछ । पेटको स्वास्थ्यका लागि मात्र नभएर यसले तौल घटाउन, कोलेस्ट्रोललाई नियन्त्रण गर्न, मधुमेहको जोखिम कम गर्न, यौ न स्वास्थ तथा यौ न चाहनालाई पनि कायम राख्न मद्दत गर्दछ।

प्रतिकृया दिनुहोस्