Sunday, May 16

यीनै हुन आज विहान झापामा टिपरको ठ’क्करबाट मृ’त्यु हुने १८ वर्षीया अन्सु शिवाकोटी

January 20, 2021 60

मेचीनगर नगरपालिका- १३ स्थित चन्द्रगढी चारआली सडकखण्डमा टिपर’को ठ’क्करबाट बुधबार बिहान एक पैदल यात्री’को मृ’त्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ टिपर नं. को टिपरले पैदल यात्री’लाई ‘ठक्कर दिँदा पैदल यात्री १८ वर्षीया अन्सु शिवाकोटी’को मृ’त्यु भए’को जि’ल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

शिवाकोटीको टा’उकोमा ग’म्भीर चो’ट लागेको थियो। तत्काल बिर्तामोडस्थित बिएण्सी हस्पिटल लगिएपनि शिवाकोटीको उपचारकै क्र’ममा मृ’त्यु भ’एको थापाले बताए। ।

शिवाकोटीसँगै बाटोमा हिँड्दै गरेका १८ वर्षीय राहुल बस्नेतको हात र खुट्टामा चो’ट लागेको छ। ठक्क’र दि’ने टिपर तथा टिपर चालक भद्रपुर नगरपालिका – ९ बस्ने सुमन ओझा रहेको र उनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रवक्ता थापाले बताए।

प्रतिकृया दिनुहोस्