Tuesday, April 13

चर्चित गायक रत्न बाँनियाको नि’ धन, आजै पशुपति आ’र्यघाटमा अन्त्य’ष्टि गरिने

January 20, 2021 48

काठमाडौं -चर्चित लोक गायक रत्न बाँनियाको नि ‘धन भएको छ । उनको बुधबार बिहान ३ बजे चाबहिलस्थित ॐ अस्पतालमा उपचारको क्रममा नि धन भएको बताइएको छ ।   दुई वर्षदेखि उपचाररत बानियाको दुबै मृगौलाले काम गर्न छाडेको थियो । उनको ‘ल:डाईंको लाहुरे’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी‘, ‘यति राम्रो झिल्के’, ‘स्याङ्जा दहथुम’लगायत सयौ गीत अत्यन्तै चर्चामा थिए ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवम् झरना संगीतका संचालक समेत रहेका बानियाँ गायकको अलवा संगीकाकार तथा गीतकार समेत रहेका थिए  । बाँनियका श्रीमती, दुई छोरा र एक छोरी रहेकी छन् । उनको आजै पशुपति आ:र्यघाटमा अ’न्तिम सं स्कार गरिनेछ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्