Saturday, June 19

पढ्न भन्दै नेपाल आएर यस्तो गैरकानुनी काम गर्ने ३४२ जना विदेशीलाई देश निकाला !

January 20, 2021 81

काठमाडौ । अध्ययनका लागि भन्दै नेपाल आएका विदेशहरु गैरकानुनी काममा संलग्न भएको फेला परेपछि नेपालले ३४२ जना विदेशीलाई देश निकाला गरेको छ । यसरी देश निकाला गरिएकाहरुमा अधिकांश धर्म प्रचारमा लागेको फेला परेका छन् । अध्ययनका लागि भन्दै नेपाल आउने र धर्म प्रचारको काममा लागेको फेला परेपछि उनीहरुलाई फेरी ५ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी देश निकाला गरिएको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्