यी ३४ सपना, जस्ले धन प्राप्तीको संकेत गर्छन् !

January 20, 2021 131

राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो ।यसका अर्थ र फलका बिषयमा बिभिन्न अड्कल बाजीहरु गरिदै आएका छन । सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ ।

यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई रुढीवाद समेत भन्ने गरिएको छ ।,,,भिडियोन्हेर्न तल क्लिक गर्नुहोला,,,

१. शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने२. कुनै फलको गुदी देखे – शीघ्र धन लाभ३. खाएको देखे – धन र प्रसिद्धि प्राप्ति४. महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति५. मासु – आकस्मिक धन लाभ६. विदाई समारोह – धन सम्पतीमा वृद्धि७.भाचिएको छत देख्नु – हरेको धन प्राप्ति८.पन्जा देखे – अचानक धन लाभ९.जुवा खेलेको देखे – व्यापारमा लाभ१०.सलाई कोर्नु – धनको प्राप्ति११.सीनो या आंखा कञ्याउनु – धन लाभ१२. धन उधारो देको देखे – अत्याधिक धन प्राप्ति१३. चांदी देखे – धन लाभ१४. खेतमा पाकेको गहु देखे – धन लाभ१५. फल–फूल खाएको देखे – धन लाभ१६. सेतो सर्पले टोकेको देखे – धन प्राप्ति

१७. रोटी खाएको देखे – धन लाभ वा राजयोग१८. अनार देखे – धन प्राप्ति योग१९. गाडेको धन देखे – अचानक धन लाभ२०. घासको मैदान देखे – धन लाभको योग२१. पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ२२. सूर्य देखे – पदोन्नति वा धनलाभ२३. चेक लेखेर दिएको देखे – धन मिल्ने२४. कुवामा पानी देखे – धन लाभ२५. शत्रु देखे – उत्तम धनलाभ२६. पैसा देखे – धन लाभ२७. खाली थाल देखे – धन प्राप्ति योग२८. ऊँट देखे – धन लाभ२९. आप खाएको देखे – धन प्राप्त३०. अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त३१. ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु३२. शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग३३. धनी व्यक्ति देखे – धन प्राप्ति योग३४. बदाम खाएको देखे – धन प्राप्ति

प्रतिकृया दिनुहोस्