Saturday, June 19

सडक दुर्घटनामा ५ जनाको निधन, २० जना घाइते

January 19, 2021 72

सडक दुर्घटनामा ५ जनाको निधन, २० जना घाइते
आज विभिन्न स्थानमा भएका सडक दुर्घटनामा ५ जनाको निधन भएको छ भने २० जना घाइते भएका छन् ।एकैदिनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या भन्दा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या उच्च छ । आजमात्रै कोरोनाबाट ४ जनाको ज्यान गएको छ भने सडक दुर्घटनाबाट ५ जनाले ज्यान गुमाइसकेका छन् ।केही समयअगाडी केटिएम दैनिकका लेखक दीपबहादुर बडुवालले कोरोनाबाट डराउनुपर्दैन । सडक दुर्घटनामा जति व्यक्तिको ज्यान जान्छ त्यो भन्दा पनि कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाइरहेका छन् भन्दै लेख लेखेका थिए । केटीएम दैनिकबाट। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्