Sunday, May 16

दुःखद् घटना शव काँधमा बोकेर पूर्व सैनिक प्रहरी २ किलोमिटर टाढाको चौकीमा पुगेपछि….

January 19, 2021 49

एजेन्सी । आफुले चलाएको गाडीले ठक्कर दिएर निधन भएका ब्यक्तिको शव बोकेर प्रहरी चौकी पुगेको घटना अहिले भारतीय मिडियामा चर्चा पाएको छ । उनी एक पूर्व सैनिक हुन् ।न’शा मा रहेका भारतीय पूर्व सैनिकले चलाएको कारले एक जनालाई ठक्कर दिए । घटनास्थलमै निधन भएका ति ब्यक्तिको शव उनी आफैले उठाए । कार चलाउन मिल्ने थिएन ।
त्यसैले उनी शव काँधमा बोकेर हिड्न थाले ।
ठक्करबाट ज्यान गुमाएका ती व्यक्तिलाई पूर्व सैनिकले काँधमै बोकेर झण्डै साढे २ किलोमिटर टाढाको प्रहरी चौकी पुगेका छन्। यो घटनामा भारतको छत्तिसगढको बलरामपुरको हो।******थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,******

प्रतिकृया दिनुहोस्