Wednesday, May 19

उनी हुन् ‘फेसबुक’को मुख्यालयमा मासिक १७ लाख तलव खाने उदयपुरकी नेपाली चेली (फोटो फिचर)

January 19, 2021 76

उदयपुर । विश्वप्रख्यात सामाजिक सञ्जाल फेसबुकमा उदयपुर घर भएकी नेपाली चेली बैअबु राई जाँगीरे भएकी छन् । उनी अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुकको प्रधान कार्यालयमा ‘सिनियर सफ्टवेर इन्जीनियर’को रुपमा जिम्मेवारी पाउन सफल भएकी हुन् । उदयपुरको रौतामाई गाउँपालिका–२ सालथुम्का घर भई अमेरिका बस्दै आएकी २९ वर्षीया बैअबु मासिक १७ लाखबढी तलव सुबिधासहित इन्जीनियरको रुपमा काम थालेकी हुन् ।

प्रतिकृया दिनुहोस्