Friday, June 18

हुम्ला, ३ माघ । यहाँको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्र’हरी चौ’कीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा ल’डेर मृ’त्यु भएको छ ।

January 19, 2021 119

हुम्ला, ३ माघ । यहाँको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्र’हरी चौ’कीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा ल’डेर मृ’त्यु भएको छ ।

गत पुस २८ गते सु’रक्षा ग’स्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा ल’डेर ग’म्भीर घा’इते भएका प्र’हरी हवल्दार खड्काको उ’पचारका क्र’ममा काठमाडौँस्थित नेपाल प्र’हरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय हुम्लाले जनाएको छ ।

बर्दिया जिल्ला घर भएका हवल्दार खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वा’स्थ्य संस्थामा उ’पचार हुन नसकेपछि थप उ’पचारका क्षेत्रीय प्र’हरी अ’स्पताल नेपालगञ्ज बाँके हुँदै हेलिकोप्टरबाट काठमाडौँस्थित नेपाल प्र’हरी अस्प’ताल महाराजगञ्जमा लगिएको थियो । उ’पचारका क्र’ममा उहाँको शुक्रबार मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्