Friday, June 18

चिसोबाट प्रदेश नं २ मा ४ जनाकाे मृ’त्यु, परालकै भरमा रात बिताउँदै विपन्न परिवार !

January 19, 2021 68

जनकपुरधाम, ६ माघ । केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृ:त्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि क:ठ्या:ङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नं २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइनको मृ:त्यु भएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्