Saturday, March 6

१८ बर्षीया युवतीले जन्माइन् आन्द्राभुँडी बाहिरै भएको बच्चा

January 19, 2021 35

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक युवतीले अ’स्व’भा’विक बच्चा जन्माएकी छन् । महालक्ष्मी–७ अर्खौलेकी १८ बर्षीया कोपिला श्रेष्ठले आ’न्द्रा’भुँ’डी बाहिरै भएकी छोरी जन्माएकी हुन् । जितपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउँन लगिएकी श्रेष्ठले पहिलो सन्तानका रुपमा जन्म दिएको बच्चाको पेटबाट आ’न्द्रा’भु’डी बाहिर निस्किएको छ । ‘नर्मल डेलिभरी’ भएको भएपनि बच्चा भने अ’स्व’भा’विक जन्मिएको हो ।

बच्चाको ना’इ’टो नजिक पेटबाट आ’न्द्रा र भु’डी बाहिरै निस्किएको छ । बच्चालाई थप उपचारका लागि अहिले काठमाडौंस्थित कान्ति बाल अस्पताल पुर्याइएको छ । कान्ति बाल अस्पतालमा बच्चाको अ’प्रे’श’न गरेर आ’न्द्रा’भुँ’डी’को केही भाग पे’ट’भि’त्र पसाइएको छ ।

डाक्टरले अझै अर्को पटक पनि अ’प्रे’श’न गर्नुपर्ने बताएका छन् । अहिले बच्चालाई आ’ई’सी’यू’मा राखेर उपचार भईरहेको छ । अ’प्रे’श’न’पछि बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्