Friday, March 5

जब एक युवतीको श’वलाई आफन्तले सुटुक्क प्रेमीको घरमा लगेर राखे, गाउँ भरि नै यस्तो…..

January 19, 2021 40

रौतहटमा एक युवतीको र’हस्य’मय मृ’त्यु भएको छ। दुर्गा भगवती गाउँपालिका ४ छतौनी टोलकी १७ वर्षकी युवतीको मृ’त्युपछि उनको श’वलाई प्रेमीको घरमा राख्न गएका दुईजनालाई प्रहरीले प’क्राउ गरेको छ। प’क्राउ पर्नेमा मृ’तक युवतीका काका–काकी रहेका छन्। बुधबार दिउँसो श’व बोकेर हिँडेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

प्रेमी भनिएका युवाको घरमा भेटिएको श’वलाई प्रहरीले पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगेको छ। घरमा कोही नभएका बेला युवतीको श’वलाई ल्याएर युवकको घरमा राखेको थाहा पाएपछि स्थानीय महिलाले प्रहरीलाई खबर गरेका थिए।

युवतीको मृ’त्यु कसरी भयो भन्नेबारे खुलेको छैन। प्रहरीले मृ’तकको घाँटीमा डो’रीले क’सेको दा’ग देखिएको तर ह’त्या वा आ’त्मह’त्या के हो भन्नेबारे पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने बताएको छ।

स्थानीय बासिन्दाका अनुसार प्रेम सम्बन्ध रहेको थाहा भएपछि दुवै परिवारबीच बेला बेला झ’ग’डा हुँदै आएको थियो। युवतीको मृ’त्युपछि उनका काका–काकी र मामासहितले मिलेर श’वलाई प्रेमीको घरमा लगेको अ’नुसन्धानबाट खुलेको रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।
काठमाडौं । सरकारले नागरिकको पहिचान खुल्नेगरी राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी गरिरहेको छ । राष्ट्रिय परिचय पत्रलाई व्यक्तिको सिमकार्डसँग जोडेर ल्याउने सरकारको तयारी छ ।

प्रतिकृया दिनुहोस्