Wednesday, April 14

प्रहरीले होटलमा छा’पा मार्दा चर्चित नायिका समेत प’क्राउ, हेर्नुहोस् प्रहरीले क-कसलाई समात्यो?

January 19, 2021 59

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।
हालै, महाराष्ट्रको मुम्बई प्रहरीले यस्तै कार्यमा संलग्न कलाकारलाई समातेको छ । मुम्बईको उपनगर गोरेगाउँमा पाँच तारे होटेलमा कोठीको व्यापार भइरहेको पर्दाफास गरेको छ । यस घ’टनामा प्रहरीले एक बलिउड अभिनेत्री सहित तीन यु’वतीहरुलाई प’क्राउ गरेको छ । प्रहरीले आरोपितको बिरूद्ध भारतीय संहिता (आईपीसी) को व्यापार (रोकथाम) कानून अन्तर्गत मुद्दा दर्ता गरेको हो ।बलिउड चर्चित अभिनेत्री र डान्सरहरु प’क्राउ परेको प्रहरीले पुष्टि गरेको छ तर को हुन् भन्ने नाम खुलाएको छैन । मानवअधिकारको रक्षाका लागि उनीहरुको नाम गोप्य नै राखिने प्रहरीको दावी छ । Social News Source पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्