Saturday, June 19

पुटपाथमा सुतिरहेका मजदुरहरुलाई ट्रक’ले कि’च्दा घ’टनास्थलमै १५ जना’को मृ’त्यु

January 19, 2021 60

भारतको गुजरातमा ट्रक’ले कि’च्दा १५ जना’को मृ’त्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो ।

यो द’र्द’ना’क घ’टनामा १५ जनाको घ’टनास्थल’मै मृ’त्यु भएको र सात जना घाइ’ते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थल’मै र २ जनाको स्मीमेर अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा सोमबार राति यो घ’टना भएको हो । उखु लोड गरेको ट्याक्ट’रसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मज’दुरहरुलाई कु’ल्चि’ए’को प्रहरी’को भनाइ छ । ट्रक’को ठक्क’रबाट स’डक किनारका केही पसलका सटर पनि भ’त्किएका छन् । प्रहरीले घा’इतेहरुमध्ये धेरैजसोको अवस्था ग’म्भीर रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्