Tuesday, April 13

मंगलबारको दिन भुलेर पनि नगर्नुहोस् यी २० काम

January 19, 2021 55

मंगलबार बिषेस गरि गणेश र हनुमानको आराधना गरिन्छ । धर्मशास्त्रनुसार यस दिन गणेशजीको आराधना गरे सम्पन्नत तथा सन्तान सुख मिल्ने र हुनमानको आराधना गरे हरेक क ष्ट निवारण हुने बिश्वास गरिन्छ ।

मंगलबारको दिन भगवानको आराधना गरे लाभै लाभ मिल्नेछ । तथापी केहि कामहरु भने मंगलबारको दिन गर्न वर्जित गरीएको छ । धर्मशास्त्रका अनुसार मंगलबारको दिन वर्जित काम गरेमा हानि हुने साथै जीवनमा स मस्या बढ्नसक्ने मान्यता छ ।

मंगलबारको दिन कपाल वा दारी का-ट्नु हुँदैन । यसो गर्नाले स्वास्थ्य बिग्र-न सक्छ ।
-मंगलबारको दिन नङ का-ट्नु हुँदैन ।
-मंगलबारको पैसाको लेनदेन गर्नु हा-निकारक मानिन्छ । धन हा-नि हुने संभावना रहन्छ ।

-मंगलबार सकेसम्म घरमा हवन गर्नु हुँदैन । साथै हवन सामाग्री किन्नु पनि हुँदैन ।
-यस दिन सौन्दर्य सामाग्री खरिद गर्नु हुँदैन । अन्यथा वैवाहिक सम्बन्धमा दरार आउन सक्छ ।
-मंगलबार दूधका परीकार किन्नु, सेवन गर्नु वा दान गर्नु हुँदैन । भगवानलाई चढाउन भने हुन्छ ।
-मंगलबार कालो रंगको कपडा धारण गर्नु हुँदैन । रातो रंगको कपडा लगाउनु उत्तम हुन्छ ।

-यस दिन फलामका सामान खरीद गर्नु हुँदैन । यसलाई अशुभ मानिन्छ ।
-मगंलवार ब्रत वस्ने वा दान गर्ने ब्यक्तिले गुलियो परीकार सेवन गर्नु हुँदैन ।
-हनुमानको व्रत बस्ने मानिसले दुबै छाक नुनको सेवन गर्नु हुँदैन ।
-मंगलबार घरमा हनुमानको पुजा छ भने घर पूर्णतः शुद्ध राख्नुपर्छ । जुठो र फोहोर हुनुहुँदैन ।

-मंगलबारको दिन धा-रिलो बस्तुको खरिद गर्नु हुँदैन । जस्तो च क्कु, छु री कैचीं ।
-मंगलबार भुलेर पनि आमासंग ठुलो स्वरमा कुरा गर्नु हुँदैन ।
-मंगलबार पशुवली दिएमा सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

– मंगलबार कुखुरा वा अन्य पंक्षीको ह*त्या गर्नु हुँदैन । अन्यथा मानिसको बुद्धी भ्रमित हुन्छ ।

– मंगलबारको दिन माछा खाए आर्थिक नो-क्सानी बनाउने गर्दछ ।
– मंगलबारको दिन मासु खँदा कु-टुम्बको क्ष-य हुन्छ ।
– यस दिन मदि-रा सेव-न गर्नु हुँदैन यसले क्रो-ध वृद्धि गर्ने र आ-पराधिक मानसिकता बनाउछ ।
– मंगलबारको दिन झ-गडा गर्नु हुँदैन । अन्यथा आफ्नै बेइज्जत हुने ख-तरा रहन्छ ।
– मंगलबार कसैसंग झु-टो बोल्नु हुँदैन । यसले हानि निम्त्याउन सक्छ

यो पनि- यी ६ वस्तुतर्फ भुलेर पनि खुट्टा नतेर्साउनुस् !
यी ६ वस्तुतर्फ भुलर पनि खुट्टा नतेर्साउनुस् !न्दू धर्म अनुसार कुनै-कुनै यस्ता चिजहरु हुन्छन् जसप्रति खुट्टा तेर्साउने हो भने अशुभ हुने विश्वास गरिन्छ । धार्मिक मान्यताअनुसार ६ चिजहरु तिर खुट्टा फर्काउनु अशुभ मानिन्छ।

१. देवता
देवतालाई हामीले सधैँ पुज्ने गरेका छौँ । त्यसैले पनि यो कुरा धेरै मानिसहरुलाई थाहा हुन्छ कि भगवान तिर खुट्टा तेर्साउनु भनेको भगवानको अपमान गर्नु हो ।

२. ऋषिमुनि
ऋषिमुनिको उत्पत्ति भगवान् विष्णुको मुखबाट भएको विश्वास गरिन्छ । त्यसैले उनीहरुप्रति पनि खुट्टा तेर्साउनु हुँदैन ।

३. गाई
विभिन्न ग्रन्थका अनुसार गाईमा पनि माता लक्ष्मीको वास हुने भएकाले उनीहरुलाई खुट्टा लगाउनु हुँदैन । देवताको बास हुने मान्यताका साथ हिन्दु धर्ममा गाईलाई पूजा समेत गरिन्छ ।

४. अग्नी
अग्नीलाई देवताहरुको मुख मानिने गरिन्छ । आगो बलिरहेको स्थानमा पनि हामीले खुट्टा फर्काउनु हुँदैन ।

५. सूर्य
सूर्यलाई पञ्चदेवता मध्येका एक मानिने हुनाले पनि सूर्यको पूजा गरिन्छ । त्यसैले सूर्यतर्फ खुट्टा फर्काउनु पनि राम्रो मानिदैन ।

६. चन्द्रमा
चन्द्रमालाई वनस्पतिहरुको भगवान् मानिन्छ । त्यसैले चन्द्रमातर्फ खुट्टा देखाउनु अशुभ मानिन्छ ।

प्रतिकृया दिनुहोस्