Tuesday, April 13

आज पनि ओरालो लाग्यो सुनको भाउ, प्रतितोला कति घट्यो ?

January 18, 2021 85

काठमाडौँ । साताको दोस्रो दिन आज पनि सुनको भाउ घटेको छ । नेपाली बजारमा आज छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैँयाले घटेको हो ।

उक्त मूल्यले घटेको सुनको आज प्रतितोला ९१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार १ सय रहेको छ । त्यसैगरी सोमबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्