Thursday, December 3

पछिल्लो २४ घण्टामा ४ सय १८ संक्रमित थपिए, संक्रमितको संख्या २० हजार ७ सय ५० पुग्यो

August 3, 2020 71

काठमाडौं, १९ साउन । मुलुकमा थप ४ सय १८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय १८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ ।

प्रतिकृया दिनुहोस्