Saturday, January 16

काठमाडौं कुलेश्वर केन्द्रबिन्दु भएर भूकम्प

January 11, 2021 25

काठमाडौं, २७ पुष । काठमाडौंको कुलेश्वर केन्द्रबिन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार सोमबार दिउसो २ बजेर ३२ मिनेटमा भूकम्प गएको हो ।

३ दशमलव १ रेक्टर स्केल मापन गरिएको भूकम्पको धक्का काठमाडौं, ललितपुर र भक्तपुरमा महशुस गरिएको थियो । भूकम्प मापन केन्द्रले यसलाई २०७२ बैशाख १२ मा आएको महाभूकम्पकै पराकम्प भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्