Friday, January 15

१० महिने शिशु सहित आमाबाबुले गरे देह’त्याग

January 8, 2021 21

प्युठान । एकै परिवारका तीन जनाले देह त्याग गर्नु कुनै चानचुने कुरा हैन । त्यो पनि नवजात शिशुको साथमा । देह त्याग गरेकी एक जना आमाले आफ्नै १० महिने शिशुलाई पहिला रुखको हाँhगोमा झुjण्ड्याaएर त्यसै हाँhगोमा उनी आफु पनि झुj*ण्डिjएको अवस्थामा गाउँलेहरुले फेला पारेका छन् । आमा र उक्त शिशु झु* jण्डीaएको उक्त ठाउँदेखि केही परको भिरबाट बाबुले पनि हा’ म ‘फा’लेर प्रा’ण त्या’गेका छन् ।

यो प्युठान जिल्लाको नौबहीनीगाउँपालिका वडा नं. २ को लिगा भन्ने ठाउँमा घटेको निकै नै दुःखद घटना हो । प्यूठानको लिगामा भएको यो घटनालाई गाउँलेहरुले देह त्याग नभई ह’ ‘त्या भएको हुने सक्ने शंका व्यक्त गरेका छन् । यो घटनामा मृत्यु भएकाको आफन्तहरुको भनाई अनुसार घटना हुने दिनमा सबै कुरा सामान्य नै भएको बताएका छन् । देह त्याग गर्ने महिलाले बिहान मात्रै आफ्नै घरमा आएका पाहुनालाई राम्रैसंग खाना खुवाएर पठाएको बताएका छन् ।

बिहानको समय बितेपछि शनिबारको दिन बेलुका झण्डै साढे पाँच बजेको समयमा एक्कासी ती मृतक महिलाले १० महिने नवजात शिशुलाई पहिला *मा’रे’र* त्यसपछि आफुले देह त्याग गरेको बताईएको छ । त्यतिञ्जेल सम्ममा श्रीमानले सबैलाई अत्तालिंदै आफ्नो घरमा भएको खबरको बोरमा जानकारी गराएको पनि तीनै बिहान खाना खाएर गएका व्यक्तिले बताएका छन् । सो कुरा सुनेर ती खाना खाएका व्यक्ति पनि अचम्मित भएको कुरा बताए ।

उक्त घटनाको बारेमा थाहा पाउने बित्तिकै उनी आफ्नो मोटर साईकल लिएर तूरुन्तै घटनास्थलमा जान लाग्दा मृतकका श्रीमान बाटै भएको हुनाले आफुलाई पनि संगै घरमा लैजान आग्रह गरे । उनको आग्रहकै आधारमा ती पाहुना भनिएकाले मृतकका श्रीमानलाई बाटोबाटै पिकअप गरेर आफ्नो मोटरसाईकलमा बसालेर लैजाँदै गर्दा उक्त व्यक्तिले बाटोबाटै मोटरसाईकलबाट हा ‘म फा’ले’र देह त्याग गरेको बताए ।

प्रतिकृया दिनुहोस्