Sunday, January 24

काठमाडौँको धुम्मिएको आकाश भोलिबाट खुल्ने

January 6, 2021 30

काठमाडौँ– आइतबारदेखि धुम्मिएको काठमाडौँ उपत्यकाको आकाश भोलिबाट खुल्ने भएको छ।

आजदेखि घाम लाग्ने भएकाले मौसममा बिस्तारै सुधार हुँदै आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Logo
Logo

ENGLISH

काठमाडौँको धुम्मिएको आकाश भोलिबाट खुल्ने

खबरहब २२ पुस २०७७, बुधबार
पढ्न लाग्ने समय : < 1 मिनेट change font change font change font काठमाडौँ– आइतबारदेखि धुम्मिएको काठमाडौँ उपत्यकाको आकाश भोलिबाट खुल्ने भएको छ। आजदेखि घाम लाग्ने भएकाले मौसममा बिस्तारै सुधार हुँदै आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन यता मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण निकै बढेको हुँदा सावधानी अपनाउन अपिल गरेको छ । वायु प्रदूषण अत्याधिक बढेको हुँदा मानव स्वास्थ्यमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रहन सबैमा मन्त्रालयले अपिल गरेको हो । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरेर आकस्मिक रुपमा निम्नअनुसारका काम गर्न सरोकारवालाहरु सबैमा अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्