Tuesday, December 1

देशभर थप १ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुग्यो

September 23, 2020 159

काठमाडौं, ७ असोज । मुलुकमा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ७२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्