Saturday, November 28

दुई सन्तान पछि पतिसंग सम्बन्ध बि-च्छेद गरेकी करिश्माको अभिव्यक्तिले पूर्वपति सञ्जय तनावमा

September 8, 2020 237

मान्य महिला मात्र होइन विशिष्ट श्रेणिमा पुगेका महिला पनि हिं सा’को शि कार हुने गरेका हुन्छन् ।

सामान्य जिवन जिउनेहरुको हिँ साका घटना सार्वजनिक हुन्छन् तर विशिष्ठ श्रेणीमा पुगेका महिलाहरु आफ्नो इज्जतका कारण आफु माथि भएको हिं सा लुकाउँछन् । अति नै भएपछि मात्र त्यस्ता घटना बाहिर आउँछन् । आफ्नो पतिसंग सम्बन्ध बि च्छेद् गरेर दुई सन्तानको दायित्व पनि आफैले उठाएकी बलिउडकी चर्चित अभिनेत्री करिश्मा कपुरले आफु माथि भएको हिं साको घटना सार्वजनिक गरेकी छन् ।

जिवनमा सोच्नै नसकिने घटना भएको उनी बताउँछिन् । जसका कारण उनले पतिलाई छोड्ने निर्णय गरिन् । विवाह अघि उनको चम्किएको ब्यवसायिक जिवन विवाह पछि बर्बाद भयो । उनको पारिवारिक जिवनसंगै ब्यवसायिक जिवन समेत धरासायी हुन पुग्यो । जिवनमा ठूलो मुल्य चुकाएकी करिश्माले अहिले आफुले सम्बन्ध वि च्छेद गर्नुको कारण खुलाएकी हुन् ।

दुई सन्तानकी आमा समेत रहेकी उनले संजयसँग सम्व न्धवि च्छेद गरेको केही समयपछि मात्र उक्त कुरा सार्वजनिक गरेकी हुन् ।

घरेलु हिं साको शि कार भएको भन्दै उनले प्रहरीमा पनि उ’जुरी दिएकी थिइन् । पतिले परिवार प्रति कुनै पनि दायित्व पुरा नगरेको र सासुले पनि छोरालाई नै समर्थन गरेर आफुमाथि हिं सा गरेको उनको आ रोप छ ।

कपडा लगाउने कुरामा होस् वा खाने कुरामा संजयले आफुलाइ मा-नसिक त नाव दिएको उनले उल्लेख गरेकी छिन् ।

यस्ता कैयौं घटना उनको जिवनमा भएको छ । सञ्जयले आफ्नो साथीसँग रात बि ताउन समेत आग्रह गरेको उनी बताउँछिन् । श्रीमानको त्यस्तो ब्यवहारका कारण अन्ततः आफुले अति नै भएपछि सम्व न्धविच्दे छ गरेको करिश्माको भनाइ छ ।

प्रतिकृया दिनुहोस्