Saturday, April 17

सु’शान्त आ’त्मह’त्या प्रकरण: अभिनेता सुशान्तको घरमा खाना पकाउने नेपाली कामदारले दिए यस्तो बयान-

August 31, 2020 484

काठमाडौं, बलिउडका युवा अभिनेता सु’शान्त सिं’ह रा’जपूतको घरमा तीन वर्ष खाना पकाउने कर्मचारीको रूपमा का’र्यरत अशोक खा’सूले म’हत्वपूर्ण ब’यान दिएका छन्। उनले आफू का’र्यरत रहँदा सुशान्तले ड्’रग्स प्रयोग नगरेको स्पष्ट पारेका छन्। सु’शान्तकी प्रेमिका रि’या चक्रवर्तीले केही दिनअघि एक भारतीय टेलिभिजनलाई दिएको अ’न्तर्वार्तामा सुशान्तले नि’यमित रूपमा ड्र’ग्स लिने गरेको आ’रोप लगाएकी थिइन। उनले ड्’रग्सको मात्रा कम गर्न आफूले आ’ग्रह गरेको दा’वी गरेकी थिइन।

रियालाई सु’शान्तको आ’त्मह’त्या प्रकरणमा प्रमुख आ’रोपीको रूपमा हेरिएको छ। नेपाली का’मदार अशोकले भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘म सन् २०१६ देखि २०१९ को अक्टुबरसम्म सुशान्तको घरमा का’मदार थिए। यो अ’वधिमा उनले कहिल्यै ड्’रग्स लिएको देखिन। सुशान्त डि’प्रेसनमा पनि थिएनन।’ रियाले सु’शान्तमाथि ग’म्भीर आरोप लगाउँदै उनी २०१३ देखि नै डि’प्रेसनमा भएको आ’रोप लगाएकी थिइन्। अ’शोकले गत अ’प्रिलमा रि’या चक्रवर्ती सुशान्तको घरमा प्र’वेश गरेको बताए।

उनले युरोपको भ्रमणबाट फर्किएपछि सु’शान्तको स्वास्थ्य बि’ग्रिएको बताएका छन्। युरोप भ्रमणमा सुशान्त, रिया र रियाका भाई सौ’विक च’क्रवर्ती गएका थिए। युरोप भ्रमणबाट फ’र्किएपछि रियाले नै आफूलाई जा’गिरबाट निकालेको अशोकको भनाई छ ।अशोकले सन् २०१९ को डिसेम्बरमा सुशान्तको दिदी मि’तु र प्रियंका मुम्बईमा भेट्न आउँदा फोनबाट उनी व्य’स्त भएको र भेट्न नसक्ने जानकारी दिएको पनि बताए। सु’शान्तको फोनबाट प्रियाले यो कुरा भनेको उनको अर्को का’मदारले बताएका थिए ।सुशान्तसँग अर्का एक नेपाली अंकित आचार्य पनि काम गर्थे।

उनलाई पनि रियाले कामबाट नि’कालेका थिए। अंकितले बिएल नेपाली सेवालाई दिएको अन्तर्वार्तामा सु’शान्तको आ’त्मह’त्या नभएर ह’त्या गरिएको दा’वी पहिलेदेखि नै लगाउँदै आएका छन्। सु’शान्तको नि’धन १४ जुुनमा भएको थियो। मुम्बई प्रहरीले फाँ’सी लगाएर आ’त्मह’त्या गरेको दा’वी गरेपनि अंकितले उनको कुकुरको बे’ल्टले घाँ’टी थि’चेर मारि’एको बताउँदै आइरहेका छन्। बीएल नेपाली सेवा

प्रतिकृया दिनुहोस्