Wednesday, December 2

५ बर्षको उमेरमै बुवा गुमाएका शुसिलले भाइरल बाल गायिका समिक्षा अधिकारीसँग गीत रेकर्ड गर्दै (भिडियो हेर्नुस)

August 17, 2020 191

काठमाडौं / ५ बर्षको उमेरमै बुवा गुमाएका शुसिल सुन्दास भाईले सानै उमेरमा बुवाको किरिया गर्नुपर्यो । आमाले ढुँगा बोक्दै शुसिल, उनको दाई र दिदीलाई हुर्काईन् ।

धादिङको दुर्गम गाउँबाट आफ्नो भानिज दाईसँग काठमाडौं आएका १३ बर्षे भाईको कला अघिल्लो समय शिशिर भण्डारीले युट्युबबाट प्रस्तुत गरेका थिए ।

निकै मिठो शैलीले लोक गीतहरु गाउने भाईले भर्खरै मात्र खेम सेन्चुरीको सँगीतमा गायिका समिक्षा अधिकारीसँग एक दोहोरी भाका गाउने मौका पाएका छन् ।

भाईलाई सफलताको शुभकामना । सबैले शेयर गरिदिनुहोला । यसरी रेकर्ड भयो शुसिलको गीत- भिडियो हेर्नुस :

प्रतिकृया दिनुहोस्