Saturday, November 28

अर्जुनले श्रीमतीलाई फर्की आऊ भन्दै भाबुक हुदै यस्तो मन छुने गित गाय (हेर्नुहोस् भीडीयो)

August 17, 2020 167

काठमाडौं / एउटा बा बाको माया आफ्नो सन्ता’न प्रति कस्तो हुन्छ ? त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ । कै’लाली घर भइ हाल काठमा’डौँमा ज्याला मजदुरी गर्दै आ एका अर्जुन बिक एक छोराका बाबु हुन् ।

श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जु’नले आफ्ना छोरालाई आमा र बाबा दुवै’ बनेर हुर्काई रहेका छन् ।

आमाको का’ख नपाएको छो’रालाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काममा जान्छन् । छोराको उज्ज्वल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् ।

अर्जुन बिक दैनि’क रुपमा यसरी नै आ’फ्नो सन्तान बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् । सन्ता’न प्रतिको अथाह मा’या तथा जिम्मेवारी एउटा बाबाको परिश्रममा देखिने रहेछ। ‬त्य’सको उदा’हरण हुन् अर्जुन ।

प्रतिकृया दिनुहोस्