Saturday, November 28

गोंगबु घ टनामा अरु पनि संलग्न भएपछि सर्बोच्चका वकीलले गरे ड’र लाग्दो खुलाशा,कल्पलाई जन्म क़ै’द जे ल ! भिडियो हेर्नुहोस

August 16, 2020 645

काठमाडौ । आफ्नो छोरी कल्पनाले कृष्णबहादुरको ह त्या गरेर प्रहरी हि रासतमा गएपछि नातिनातिनीको बे हाल भएको भन्दै कल्पनाका माइतीले कल्पनाको छोराछोरीको सं रक्षण गर्न माग गरेका छन् । कल्पना कृण्णबहादुर बोहोराको ज्या न लिएपछि चितवन स्थित आफ्नो माइत गएकी थिइन् । छोरी त्यती ठूलो अ-पराध गरेर माइत आउँदा माइतीले केही थाहा पाएनन् । उनीहरुले त्यसको कुनै सं केत पनि नपाएको आमाले बताएकी छन् ।

कल्पनाको आमाले उनी साढे १० वजेतिर माइत आएको बताइन् । उनी अघिल्लो दिन विरामी भएर अस्पताल गएको पनि कल्पनाले आमालाई बताएकी थिइन् । उनले आफु अस्पताल गएको र आफ्नो किड्नीमा मासु पलाएको र अब रेष्ट गर्नुपर्ने भएकाले माइत आउन चाहेको बताएकी थिइन् । उनले काठमाडौंमा घ टना भएको छ प्रहरीले सबै छापा मा रे को छ भनेर पनि सुनाएको पनि आमाले बताएकी छन् । केही बेर पछि उनले आफु भिनाजुको एम्बुलेन्समा आउँदै गरेको र घरमा खाना पकाउनु भनेर भनेकी थिइन् ।

उनले अकस्मान घरमा मान्छे आएपछि आमा ड राइन । उनले त्यतीबेला कोही गाई किन्ने मान्छे आए होलान् भन्ने सोचेकी थिइन् । उनले आफ्नो घरमा मान्छे भित्रै पसेको पनि देखेकी थिइनन् । घाँस का टे र आउँदा आफ्नो छोरीलाई एक्कासी समातेर निकाले । उनले किन छोरीलाई यस्तो किन गरेको भनेर सोध्दा अहिले एक छिनमा थाहा पाउनुहुन्छ भने तर आफुलाई ति प्र हरीले केही नभनेको पनि बताइन् ।

छोरीले आफ्नो काठमाडौको कोठामा पनि प्रहरीले छा नविन गरेको काठमाडौ हुँदै सुनाएकी थिइन् । तर छोरीले त्यसरी घ टना गराएर आएको बारे कुनै संकेत नपाएको आमाको भनाई छ । उनले प्रहरीले कल्पनालाई लिएर गएपछि टिभीमा हेरेर थाहा पाएको बताइन् । यस अघि पनि कल्पना तीन महिना माइत बसेर फर्केकी थिइन् ।

त्यो दिन विहान ५ वजे तिर नै प्रहरी आएर लिएर गएको बताइन् । सिभिलमा आएका कारण उनले प्र हरी हुन् भन्ने चिनिनन् । घरमा धेरै गाई पालेका कारण कोही गाई किन्न आएका होलान् भन्ने सोचेको बताइन् । हिड्ने बेलामा कल्पनाले आमालाई भनेकी थिइन्, मलाई फ साउँदैछन् आमा, हजुर पनि काठमाडौ हिड्नु । बाँकि भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्