Wednesday, November 25

कल्पनाको आमाले खोलिन यस्तो रहस्य ,घरमा आएर यस्तो नाटक गरेकी रहेछिन कल्पनाले(भिडियो हेर्नुहोस)

August 15, 2020 341

कृष्णबहादुर बोहोराको दुई श्रीमती हुन्, एउटी श्रीमती भारतमा बस्छिन् भने अर्की श्रीमती दागंमा गाउमै छन् । कृष्णबहादुरको दुवै श्रीमतीसंग राम्रो सम्बन्ध नभएको बताइएको थियो । दुवै श्रीमतीसंग सम्बन्ध राम्रो नभएका कारण उनी कल्पना मुडभरी (पौडेल) संग नजिकिएका थिए । कल्पना पनि आफ्नो श्रीमानको दोस्रो श्रीमती हुन् । श्रीमान पहिलो श्रीमतीसंग बस्न थालेपछि कल्पनाको पनि श्रीमानसंग सम्बन्ध विग्रिएको थियो । त्यसैले यि दुवैजना करिब चार वर्ष देखि नजिकिएका थिए ।

कल्पनाले आमालाई फोन गरेर भनेकी थिइन अस्पतालमा चेकजाँच गरेको र केही समस्या भएकाले आउँछु भनेकी थिइन् । आमाले भनिन त्यसो भए आऊ न त भनें ।’ उनले भिनाजुको माइक्रोबसमा आउँछु भनेको र साँझ छ बजे एकैपटक अब हामी हिंड्यौं खाना बनाएर राख्नु भनेको सुनाइन् । आइतबार साँझ साँढे १० बजे छोराछोरीसहित माइती पुगेकी कल्पनाले खाना खाएको समेत बताइन् । कल्पना गोंगबुस्थित कोठाबाट शनिबार राति नै छोराछोरीसहित निस्कन खोजेकी थिइन् । भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्