Sunday, December 6

गोंगबु घ’टना: कृष्ण बहादुरको यसरी दा’हसंस्कार गर्दै अ’न्तिम भिडियो हेर्नुहोस,ला’स निकाल्दा श्रीमती बे’होस(भिडियो)

August 14, 2020 183

केहिदिन अघि गोंगबुमा भएको घ टना सामाजिक सञ्जालको कारण भएको प्रहरीलेले जनाएको छ ।अ भियुक्त महिला कल्पना मुडभरीको बयानका अनुसार घ’टना हुनुको रहस्य सामाजिक सञ्जाल र अ’वै ध सम्बन्ध हुन सक्ने प्रहरीको दा बि छ । कृष्णबहादुर र कल्पना बीच ३-४ वर्षअघि फेसबुकबाट चिनाजान भएको थियो।

प्रहरीकाअनुसार कृष्णबहादुर कल्पनाको कोठामा बेलाबेलामा जाने गर्थे। कल्पनासँगै दुई छोरीछोरा बस्थे। उनका श्रीमान् भने विदेशमा छन्।केही समयअघि कृष्णले कल्पनाको नामबाट न क्कली फेसबुक आइडी बनाएर उनका न ग्न तस्बिर राखेपछि आफूले उनको ह’ त्या गरेको बयान उनले प्रहरीलाई दिएकी छन्।

प्रहरीले यस घटनामा १५ वर्षीया छोरीको सं लग्नता देखिएपछि उनलाई नि यन्त्रणमा लिएको छ। यस घ टनाको पछाडि अन्य कुुुरापनि हुनसक्ने प्रहरीको अनुमान रहेपनि महिलाको बयानमा त्यस्तो केही देखिदैन ।

प्रतिकृया दिनुहोस्