Saturday, June 19

आफन्तको विहेमा हिँडेकी महिलाको कर णी पछी ह त्या, यस्तो अबस्थामा शव मकै बारीमा भेटियो

May 7, 2021 86

विराटनगर, २३ बैसाख । मोरङमा आफन्तको बिहेमा जान भनेर काम गर्ने कृषि फार्मबाट हिँडेकी एक महिलाको ह त्या भ एको छ । ह त्या ग रेर फ्यालेको अवस्थामा मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३२ वर्षीया सरिता सोरेनको शव फेला परेको छ ।

रतुवामाई नगरपालिका–६ स्थित मकैबारीमा मृ त फेला परेकी उनको ढिलो गरेर पहिचान खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार गत आइतबार टाउको, घाँटी, अनुहार र शरीरका विभिन्न भागमा चो ट ला गे को अ र्ध न ग्न अ व स्थामा सरीताको श व फेला परेको थियो ।

बुवा धनुष सोरेनले छोरीको सनाखत गर्दै शव बुझेर अ न्त्ये ष्टिका लागि लगेका छन् । पहिचान हुन नसकेको शवलाई विराटनगरस्थित कोसी अस्पतालको श वगृ हमा ल्याएर राखिएको थियो । बुवाले सनाखत गरेपछि पो स्ट मा र्टम गरेर शव परिवारका सदस्यको जिम्मा लगाइएको डीएसपी राईले बताए । उनका अनुसार मृ त कको शरीरका विभिन्न भागमा ग हि रो चो ट र हे का कारण ह त्या गरेर फ्यालेको आशंकामा ग म्भी र रूपले घटनाको अनुसन्धान अघि बढाइएको छ ।

मोरङ प्रहरीका अर्का डीएसपी मञ्जील मुकारुङ नेतृत्वको विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको हो । पो स्टमा र्टम रिपोर्ट आएपछि थप विषय खुल्दै जाने प्रहरीको भनाइ छ । उनको दे ह त्या ग पछी ह त्या भएको हुनसक्ने अनुमान गरिएको छ । तर यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुई वर्षअघि नै श्रीमान गु मा एकी मृ त क सरीता कानेपोखरी–२ मा रहेको कृषि फार्ममा काम गर्थिन् । उनका एक छोरा पनि छन् । काम गर्ने फार्मबाट आफन्तको बिहेमा जाने भन्दै उनी बिदा मागेर गत शुक्रबार हिँडेको पाइएको डीएसपी राईले बताए । उनका अनुसार घर नफर्किएकी सरीताको शव दुई दिनपछि आइतबार ह त्या ग रेर फ्यालेको अवस्थामा फेला परेको हो ।

पहेंलो कुर्ता र कालो सलवार लगाएकी महिलोको शव भैंसीलाई घाँ स का ट्न ग ए का स्थानीय रामप्रसाद भण्डारीले मकैबारीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनले लगाएका क पडा च्या ति ए का र स ल वार प नि सु र्कि एको अवस्थामा शव भेटिएको जानकारी डीएसपी राईले दिए । त्यस्तै घटनास्थलमा स्क्याच नभएको रिचार्ज कार्ड पनि फेला परेको छ ।

‘घटनाको प्रकृति र लगाएका क प डा च्या ति एको तथा सु र्कि एको अवस्थालाई हे र्दा क रणीको प्रयास भएको हो किन भन्ने आशंका गर्ने प्रशस्त आधारहरु छन्,’ राईले भने, ‘तर पो स्टमा र्टम रिपोर्ट प्राप्त भएर अनुसन्धान विस्तृत रूपमा अघि बढाएपछि मात्रै यकिन हुन्छ ।’ उनका अनुसार घटनाको प्रकृति हेर्दा क र णी गरिएको वा गर्न खोजिएको र प्रतिकार गर्न थालेपछि ढुं गा वा अरु कुनै वस्तुले हि र्का एर ह त्या ग रि एको हुनसक्छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेको थियो । उक्त कुकुर घटनास्थल रहेको मकैबारीबाट भित्री बाटो हुँदै गाउँसम्म पुग्यो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जना व्यक्तिमाथि आवश्यक सोधपुछ र अनुसन्धान गरिरहेको छ । तर उनीहरुले घटनामा संलग्नता स्वीकार गरि नसकेकाले अनुसन्धानको दायरा थप फराकिलो पारिएको प्रहरीले जनाएको छ । अन्नपूर्णपोष्टमा खबर छ ।

प्रतिकृया दिनुहोस्