Saturday, June 19

अभिनय र सुन्दरताकि खानी रियाशा दहाल, हेरौ उनको सुन्दरता तस्बिर

May 2, 2021 91

निकै कम समयमा एकपछि अर्को गर्दै हिट म्यूजिक भिडियोहरुमा आफ्नो दमदार प्रस्तुति दिएर यतिबेला सर्वाधिक चर्चामा आएकी मोडल तथा कलाकार हुन् रियाशा दाहाल ।उनले अभिनय गरेका म्यूजिक भिडियोहरुलाई दर्शकहरुले एकदमै माया दिइरहेका छन् । न दिउन पनि कसरी उनको अभिनय र सुन्दरताले सबैलाई लोभ्याएको छ ।

राम्रीमा एकदमै राम्री र अभिनयमा पनि धेरै प्रतिभा भएकी रियाशालाई अहिले निर्माण पक्षहरु उनलाई म्यूजिक भिडियोमा अभिनय गराउन ओइरिएका छन् ।
उनले धेरै म्यूजिक भिडियोहरुमा चर्चित नायक पल शाहको साथमा अभिनय गरेकी छिन् । दर्शकहरुले पल र रियाशाको जोडीलाई एकदमै मन पराएर ‘परी जोडी’ नाम दिएका छन् । रियाशाको अभिनय आगामी म्यूजिक भिडियोमा पल शाहसँगै रहेको छ । पल र रियाशा एक काठे लोक दोहोरी गीतमा बेहुला बेहुलीको रुपमा प्रस्तुत भएका थिए । हेरौ थप केही तस्बिर जो रियाशालाई निकै क्युट एन्ड सुन्दर तस्बिरहरु

प्रतिकृया दिनुहोस्