Saturday, June 19

६० बर्षको उमेरमा पनि छोटो फ्रकमा झनै ह,ट देखिइन अभिनेत्री निना गुप्ता हेरौ यी तस्बिरमा

May 2, 2021 92

एजेन्सी । बलिउड नायिका नीना गुप्ताको पहिरनलाई लिएर सामाजिक संजालमा चर्चा शुरु भएको छ।फिल्मी क्षेत्रमा एक उमेरसम्म ग्ल्यामरस देखिन र टिकिरहन मेकअप र पहिरनको मेन्टेन अपरिहार्य जस्तै भएपनि धेरैजसोे नायिकाहरु उमेर बढ्दै गएपछि आफ्नो फिटनेसमा ध्यान दिन छाड्छन्।तर भारतीय अभिनेत्री नीना गुप्ता ६० वर्षको उमेरमा पनि उत्त्तिकै फिट र फेसनेबल मानिन्छिन् जती कम उमेरका नायिकाहरु लाई पन्नी यी नायिकाले फिट र फेसन मा प्रतिस्पर्धा गर्न सक्छिन।

हालै नीनाले एक फोटो इन्स्टाग्राममा शेयर गरिन् ।जुन तस्वीरलाई लिएर धेरैले स्मार्ट र ग्ल्यामरस देखिएकी भन्दै उनको तारिफ गरेका छन् । नीनाले इन्स्टाग्राममा शेयर गरेको फोटोमा प्रिटेन्ड फ्रक लगाएकी छिन्।यी नायिका अभिनयमा मात्र अब्बल मानिन्नन् समयसापेक्ष आफुलाई फिट राख्न समेत माहिर मानिन्छिन्ब लिउड नायिका नीना गुप्ताको पहिरनलाई लिएर सामाजिक संजालमा चर्चा शुरु भएको छ ।

प्रतिकृया दिनुहोस्