Tuesday, December 1

मेडिसिटी अस्पतालमा उपचाररत ६४ बर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु

August 10, 2020 93

काठमाडौं, २६ साउन । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । ११ दिनअघि कोरोना पुष्टि भएका एक बृद्धको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।

कलंकी ट्याङ्ला फाँटका ६४ वर्षीय कोरोना संक्रमित उनी झण्डै २ साता पहिल्यैबाट उपचाररत थिए । उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको बताइएको छ । उनी निमोनिया र मधुमेहबाट पनि ग्रसित थिए ।

प्रतिकृया दिनुहोस्